प्रधानमन्त्री साँझ छिप्पिएपछि सोल्टी जाँदै

प्रधानमन्त्री साँझ छिप्पिएपछि सोल्टी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली साँझ परेपछि होटल सोल्टी जाने कार्यक्रम छ । उहाँ बेलुकी पौने ८ बजे त्यहाँ पुग्ने बताइएको छ ।

नेपालका पूर्व राजदूतहरुको क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री होटल सोल्टी जान लाग्नुभएको हो । अस्तिदेखि सोही स्थानमा भएको सगरमाथा संवाद काठमाडौं घोषणापत्र जारीपछि आज अपरान्ह सम्पन्न भएको छ । 

सहभागी विदेशी पाहुनाहरुलाई आज बिहान हिमाल अवलोकनका लागि माउन्टेन फ्लाइटमा लगिएको थियो ।

टिप्पणीहरू