पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा फिर्ता

पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा फिर्ता

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले राजनीतिमा सक्रिय हुने उद्घोष गर्नुभएको छ ।

आज ७४ औं मदन जयन्तीका अवसरमा रास्टृय सभागृहको  कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू पहिले उपाध्यक्ष रहिसकेको एमाले पार्टीको सदस्यता नविकरण गरेको जानकारी दिनुभयो र एमाले परिवारको एक सदस्य भएको घोषणासमेत गर्नुभयो  ।

टिप्पणीहरू