मधेशमा चिनियाँ दूतावासको ‘स्वच्छ पानी अभियान’
काठमाडौंस्थित चिनियाँ दूतावासले मधेश प्रदेशमा ‘स्वच्छ पानी अभियान’ परियोजना सञ्चालन गरेको छ ।
अभियानले स्थानीयको स्वच्छ खानेपानी आकांक्षालाई परिपूर्ति गरेको जनाइएको छ ।
दूतावासले उक्त परियोजनाबाट मधेशसँगै नेपालका विभिन्न भागका सर्वसाधारणलाई स्वच्छ पानी उपलब्ध गराउँदै उनीहरुको स्वास्थ्य र जीवनस्तर उकास्ने चाहना राखेको जनाएको छ ।



टिप्पणीहरू