शीतल निवासमा जापानी राजदूत

शीतल निवासमा जापानी राजदूत

नेपालका लागि जापानका राजदूत मेइदा तोरु राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटका लागि शीतल निवास पुग्नुभएको छ। 

भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू