एमाले पोलिटब्युरो बैठक स्थगित, विधान संशोधन प्रस्ताव पेश (पूर्णपाठसहित)

एमाले पोलिटब्युरो बैठक स्थगित, विधान संशोधन प्रस्ताव पेश (पूर्णपाठसहित)

नेकपा एमालेको पोलिटब्युरो बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजे पुनः बस्नेगरी बैठक स्थगित भएको हो । 

आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेले केन्द्रीय सचिवालयबाट पारित विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । त्यसमा केही सदस्यले धारणा राखेपछि बैठक भोलिसम्मको लागि स्थगित भएको जानकारी गराइयो । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् । 

एमाले सचिवालयले पारित गरेको विधान संशोधनको प्रस्ताव यस्तो छ :

 

टिप्पणीहरू