१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
भदौ २४, २०८२
0 shares
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । पदबाट राजीनामा दिएलगत्तै उनी बालुवाटारबाट भागेको बताइएको छ ।
बालुवाटार छाडेर ओली अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ ।
टिप्पणीहरू