विकिपिडियाले लेख्यो नेपालको प्रधानमन्त्रीमा सुशीलाको नाम

विकिपिडियाले लेख्यो नेपालको प्रधानमन्त्रीमा सुशीलाको नाम

कहीं कतैबाट कुनै निर्णय हुन नपाउँदै भूतपूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई जानकारीमुलक एप विकिपिडियाले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सूचिकृत गरेको छ । 

केपी ओलीलाई बिस्थापित गर्दै आज सेप्टेम्बर ११ देखि सुशीला नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भन्ने विकिपिडियाको आशय देखिन्छ ।

टिप्पणीहरू