मध्यराती प्रतिनिधिसभा विघटन
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले एकल निर्णयका आधारमा गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णय रास्ट्रपति रामचन्द्र पौडेलबाट भर्खरै सदर भएको छ ।
यससङ्गै प्रतिनिधि सभाको चुनाव फागुन २१ गते हुनेछ । संयोगबस् यो त्यही दिन हो जुन दिन ०२९ सालमा झापा आन्दोलनका ५ जना कम्युनिस्ट युवा लाई इलाम जेल सार्ने निहुँमा राजाका प्रहरीले सुखानीको जङ्गल पुर्याएर गोली ठोकी मारेका थिए ।

टिप्पणीहरू