पहिलो महिला प्रधानमन्त्रीको रोजाई पहिलो महिला महान्यायाधिवक्ता

पहिलो महिला प्रधानमन्त्रीको रोजाई पहिलो महिला महान्यायाधिवक्ता

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । पहिलो प्रधानमन्त्री कार्कीले पहिलो महिला महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त महान्यायाधिवक्ता रमेश बडालले आज बिहान राजीनामा दिएका थिए । त्यसपछि वरिष्ठ अधिवक्ता भण्डारीले उक्त जिम्मेवारी पाएकी हुन् ।

टिप्पणीहरू