१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
भदौ ३०, २०८२
176 shares
अर्थमन्त्री नियुक्तिमा सिफारिस भएका रामेश्वर खनालले राज्यकोषमा व्ययभार पर्ने कुनै आर्थिक सुविधा नलिने घोषणा गरेका छन् ।
आज नियुक्त हुन लागेका पूर्व अर्थसचिव खनालले तलब,भत्ता,मन्त्री निवास, गाडी कुनै पनि सुविधा नलिने बताएका हुन् ।
टिप्पणीहरू