नयाँ कुमारी वसन्तपुरमा, निवर्तमान आफ्नै घरमा
आजदेखि आर्यतारा शाक्य नयाँ कुमारी बनेकी छन् ।
साढे २ वर्षकी उनलाई दिउँसो निजी निवासबाट परम्परागत तवरले वसन्तपुरस्थित कुमारी घरमा लगेर धार्मिक विधिपूर्वक कुमारीको आसनमा राखिएको थियो ।
नयाँ कुमारीको आगमनपछि यसअघिकी कुमारी तृष्णा शाक्यलाई पनि रथमा राखेर उनको निजी निवास पुर्याइएको थियो ।
भिडियो : सामाजिक सञ्जाल ।
टिप्पणीहरू