एआईजीहरुको जिम्मेवारी हेरफेर

एआईजीहरुको जिम्मेवारी हेरफेर

नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को विभाग परिवर्तन गरिएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा र कार्य विभागका एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ।

यसअघि जेन–जी प्रदर्शनपछि मानवस्रोत विकास विभागका तत्कालीन एआईजी दानबहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।

टिप्पणीहरू