११ पुस २०८२, शुक्रबार | 26 Dec 2025, Friday
जन आस्था
कात्तिक १२, २०८२
0 shares
अस्ति रातिदेखिको हिमपातले गोरखाको उत्तरी भागको जनजीवन ठप्प भएको छ ।
गत सातादेखि मनास्लु क्षेत्रको पदयात्रामा काठमाडौंबाट गएको एउटा टोलीले साम्दो वरपरको दृश्यलाई क्यामरामा आज बिहान कैद गरेको हो ।
टिप्पणीहरू