मोडल करुणा मृत अवस्थामा फेला

मोडल करुणा मृत अवस्थामा फेला

मोडल करुणा तामाङ आफ्नै घरमा मृत भेटिएकी छन् । 

लोकदोहोरी गायिका बबिता बानियाका पूर्वपति शंकर क्षेत्रीको दोहोरी साँझमा कार्यरत उनी तिहार मनाउन घर गएकी थिइन् । तर आज बिहान उनी मृत अवस्थामा भेटिएकी हुन् ।

उनको आत्महत्या हो वा हत्या भन्नेबारे अझै यकिन भइसकेको छैन । प्रहरीले करुणा निकटस्थ कलाकारहरुको सहयोगमा घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ । उनले विभिन्न म्युजिक भिडियोमा काम गरेकी छन् ।

टिप्पणीहरू