हिउँद अघिको मनोरम चीन

हिउँद अघिको मनोरम चीन

चीनका उत्तरी भागमा हिउँद शुरु भइसकेको छ भने मध्य र पश्चिम भागमा डिसेम्बरबाट चिसो शुरु हुन्छ । हिउँद लाग्नुअघि चीनमा प्राकृतिक दृश्यहरूले सुनौलो र  वातावरणलाई थप शान्त बनाइदिएका छन् । 

हि नोभेम्बर १० र ११, २०२५ मा चीनका विभिन्न स्थान पुगेर फोटोग्राफरहरु तान युनफेङ, सुन झोंगनान, ची लिगुआङ, चेन चुआनलिन, र काओ लीले खिचेका फोटोले जीवन्त दृश्य प्रस्तुत गरेको छ । 

स्रोत : सिन्ह्वा ।


 

टिप्पणीहरू