प्रधानमन्त्रीको निम्तो मान्न शीर्ष नेताहरुको आनाकानी
प्रधानमन्त्री सुशीला कार्कीले सवा सय राजनीतिक दललाई छलफलमा बोलाउनुभएको छ । अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको बैठकमा ठूला दलका शीर्ष नेताहरु सहभागी नहुने बुझिएको छ ।
प्रधानमन्त्री कार्कीले एक सय २३ दलसँग छलफल गर्दै हुनुहुन्छ । उहाँले राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन आह्वान गर्नुहुनेछ ।
छलफलमा ठूला दलले दोस्रो वा तेस्रो पुस्ताका नेताहरुलाई पठाउने तयारी गरेका छन् ।
टिप्पणीहरू