चिनियाँ राजदूत र परराष्ट्र सचिववीच बिशेष भेट

चिनियाँ राजदूत र परराष्ट्र सचिववीच बिशेष भेट

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र परराष्ट्र सचिव अमृतबहादुर राईबीच भेटवार्ता भएको छ । राजदूत र सचिवबीच बिहान ११ बजेदेखि सवा १२ बजेसम्म परराष्ट्र मन्त्रालयमा बिशेष कुराकानी भएको बुझिएको छ । 

भेटवार्तामा दुई मुलुकबीच कायम रहेको आपसी मैत्रीपूर्ण सम्बन्ध,आगामी चुनावका निम्ति चिनियाँ सहयोग र भैरहेका परियोजनाहरुको काम तीब्र गतिमा अघि बढाउनेबारे जानकारीमुलक छलफल भएको बताइएको छ ।

टिप्पणीहरू