बानेश्वरमा सरकारविरुद्ध अखिलको मसाल जुलुस

बानेश्वरमा सरकारविरुद्ध अखिलको मसाल जुलुस

नेकपा एमालेको भात्री संगठन अनेरास्ववियुले सरकारविरुद्ध मसाल जुलुस निकालेको छ । 

संगनठको अध्यक्ष दिपक धामीको नेतृत्वमा विद्यार्थीहरूले आज साँझ जुलुस गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले एमालेविरुद्ध षड्यन्त्र गरेको, आफ्ना नेता-कार्यकर्तामाथि अस्वभाविक नियन्त्रण गर्न खोजेको र खुलेआम संविधान विपरितका काम गरेको अखिलको आरोप छ ।   

 

टिप्पणीहरू