राष्ट्रपति रामचन्द्र पौडेल बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस जान लाग्नुभएको छ । उहाँ क्याम्पसको ७५औँ वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी हुन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेल बिहान ११ बजे आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुनुहुने छ ।
टिप्पणीहरू