सुन्दर लार्केपास, मनमोहक मनास्लु

सुन्दर लार्केपास, मनमोहक मनास्लु

मौसम खुलेसँगै गोरखाको मनास्लु हिमालको दृश्य मनमोहक देखिएको छ । 

पदयात्राको क्रममा पुगेका रामकृष्ण चौधरीले स्थानीय लार्के पासलगायत वरपरको दृश्यलाई फोटोमा कैद गरेका हुन् ।

टिप्पणीहरू