राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ केही बेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँ बागलुङ नगरपालिका–१३, पैयँपाटास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको ‘हीरक जयन्ती तथा विद्यार्थी पुनःर्मिलन समारोह’ मा सहभागी हुने कार्यक्रम छ ।
टिप्पणीहरू