तीन महिना नपुग्दै अर्का सचिव लखेटिए
फागुन १० गते मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हाजिर भएका सचिव मणिराम गेलाललाई अस्ति त्यहाँबाट सरूवा गरेर उर्जा तथा सिँचाइ मन्त्रालयमा पुर्याइएकाे छ ।
लामाे समयदेखि शहरी विकास तथा भवन निर्माणको महानिर्देशक रहेका गेलाललाई सचिव बढुवा हुनासाथ लाे प्राेफाइल वाला सचिव बस्ने राष्ट्रिय सतर्कता केन्द्रमा खटाइएकाे थियाे ।
त्यहाँबाट तीन महिना नबित्दै पुनर्निर्माण प्राधिकरण खटाइएका उनी फेरि तीन महिना नपुग्दै उर्जा तथा सिँचाईमा सरूवा भएका छन् ।
टिप्पणीहरू