ताप्लेजुङमा आगलागी,व्यापक क्षति

ताप्लेजुङमा आगलागी,व्यापक क्षति

फुङलिङ नगरपालिका–४ का कुमार गुरुङको तमु फर्निचर उद्योगको निर्माणाधीन घरको कोठामा स्टोर गरी राखेको सामानमा शुक्रबार बिहान आगलागी भएको छ ।

आगलागीबाट सोफाको फम, फर्निचरको सामान,निर्माणाधीन वायरिङको सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

टिप्पणीहरू