ऊर्जा मन्त्रीको उद्घोष ‘प्रधानमन्त्रीको आकांक्षालाई सफल पार्छौं’

ऊर्जा मन्त्रीको उद्घोष ‘प्रधानमन्त्रीको आकांक्षालाई सफल पार्छौं’

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरद्सिंह भण्डारीले सरकारको आकांक्षालाई सफल पार्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई सफल पार्नेतर्फ आफ्नो ध्यान जाने बताउँदै मधेशका माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्नुभएको हो ।

टिप्पणीहरू