विदा भए सञ्चारमन्त्री पार्वत गुरुङ्ग

विदा भए सञ्चारमन्त्री पार्वत गुरुङ्ग

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

अस्ति शुक्रवार साँझदेखि निवर्तमान मन्त्री बन्नुभएका गुरुङलाई आज मन्त्रालयका सचिव हरि बस्यालले गलामा माला र हातमा गौतम बुध्दको मूर्ति उपहार प्रदान गरेर बिदाई गर्नुभएको हो ।

कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।

टिप्पणीहरू