छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

१५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–८,सुडालका एक जना अधबैंशे पक्राउ परेका छन् । भक्तपुरमा बस्दै आएका ओखलढुङ्गाका ३१ वर्षीय पुरुषले छोरीलाई यौन दुर्व्यवहार गरेका हुन् ।

उनले छोरीलाई गत जेठ १० गते बिहान उक्त हर्कत गरेका थिए । छोरीलाई यौन दुर्व्यवहार गरेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग,सुडालबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू