झापाका पत्रकारको योगदान स्मरण,ठाउँ ठाउँमा नियुक्ति

झापाका पत्रकारको योगदान स्मरण,ठाउँ ठाउँमा नियुक्ति

प्रधानमन्त्री केपी ओलीले फेरि आफ्नो गृहजिल्लालाई गुण लगाउनुभएको छ ।

बिज्ञापन बोर्ड सदस्यमा आफ्ना प्रेस सहयोगी चेतन अधिकारीलाई नियुक्ति दिनुभएको छ भने रासस बोर्ड सदस्यमा एकदम पुराना पत्रकार भैकन पनि कहिल्यै अवसर नपाउने झापाकै माधव भण्डारी “विद्रोही”

आउनुभएको छ । गोरखापत्र बोर्ड सदस्यमा पनि पाँचथर फिदिमका कृष्ण ओझालाई नियुक्त गरिएको छ । सबै पुराना पत्रकारलाई नयाँ जिम्मेवारीका निम्ति जनआस्था परिवारको हार्दिक बधाइ ।

टिप्पणीहरू