हवाईजहाजबाट तालमा हजारौं माछा खसालियो

हवाईजहाजबाट तालमा हजारौं माछा खसालियो

अमेरिकाको एउटा तालमा हजारौं माछा छाडिएको छ, तर त्यो पनि हवाईजहाजबाट । उताह राज्यको उताह तालमा हवाईजहाजबाट माछा खसालिएको हो ।

तालमा गर्मी मौसममा घुम्न जानेहरुले बल्छि हानेर माछा मार्दा त्यसको संख्या घट्ने भएपछि वन्यजन्तु विशेषज्ञहरुले माछाको संख्या कायम राख्न नयाँ उपाय लगाएको हो ।

उताह डाँडा र पहाडले घेरिएको राज्य हो । यो अमेरिकाको पश्चिम भागमा पर्छ ।

टिप्पणीहरू