एमाले समाजवादीका नेताहरु गोप्य छलफलमा

एमाले समाजवादीका नेताहरु गोप्य छलफलमा

नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका एमाले नेताहरुको बानेश्वरस्थित अर्याल हाेटलमा आन्तरिक छलफल शुरु भएको छ ।

छलफलमा माधवकुमार नेपाल नेकपा (एमाले समाजवादी पार्टीका अध्यक्ष ),ओलम्पिक कमिटी अध्यक्ष,जीवनराम श्रेष्ठ,नेता गंगालाल तुलाधर,राजेन्द्र पाण्डे,जगन्नाथ खतिवडा,प्रेम अाले मगर नीरादेवि जैरु लगायत उपस्थित हुनुहुन्छ ।

यसअघि शंखमूलकै एक घरमा जारी उहाँहरुको बिहान छुट्टै छलफल भएको थियो ।

टिप्पणीहरू