अमेरिकी सैन्य पदकहरु सडकभरि बिक्रीमा
अफगानिस्तानको विमानस्थल र वरिपरिका पर्यटकीय पसलहरुमा अमेरिकी सैनिकबाट लुटिएका पदकहरु केहि डलरको भाउमा बेच्न राखिएको देखिएको छ ।
सैन्य पदकको साथै उनीहरुको पोशाक,झोला,ब्याज,चक्कु तथा बिध्युतीय सामाग्रीहरु पनि देखिएको मुरादो नामक RT News एजेन्सीका अफगानिस्तानस्थित सम्वाददाताले आफ्नो टेलेग्राम च्यानलमा जनाएका छन् ।
टिप्पणीहरू