भोलि अर्याल होटलमा तीजको रमझम

भोलि अर्याल होटलमा तीजको रमझम

भोलि नयाँ बानेश्वरस्थित अर्याल होटलमा हरितालिका तीजको कार्यक्रम आयोजना गरिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तीज विशेष कार्यक्रम गर्ने जनाएको छ ।

हिन्दु धर्मावलम्वी महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर युनियनले तीज कार्यक्रम गर्न लागेको हो ।

अनेरास्ववियुले भोलि दिउँसो ११ बजे तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

टिप्पणीहरू