पार्टी प्यालेसमा पार्टीपिच्छेका चियापान

पार्टी प्यालेसमा पार्टीपिच्छेका चियापान

नेकपा एसको रामेछाप-काठमाडौं सम्पर्क मञ्चले चाड पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । अघि काठमाडौंको चक्रपथस्थित अरिकल इभेन्टमा बडा दशैं,शुभ दिपावली,नेपाल संवत,छठ लगायतका चाडपर्वहरुको एकमुष्ट शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रम नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य बिजय गुरुङको प्रमुख आतिथ्यतामा दिउँसो करिब सवा एक बजेबाट शुरु भएको हो ।

सभापतित्व सम्पर्क मञ्चका पूर्व उपाध्यक्ष श्रीहरि श्रेष्ठले गर्नुभएको थियो भने बिशिष्ट अतिथिमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल रहनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य थममाया खत्री,श्यामकृष्ण श्रेष्ठ,शान्ता सापकोटालगायतको उपस्थिति रह्यो ।

टिप्पणीहरू