राष्ट्रपति आज पनि वीर अस्पतालमा
राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि दाँतको उपचार गर्न वीर अस्पताल पुग्नुभएको छ । गत साता उपचारको लागि उक्त अस्पताल पुग्नुभएकी राष्ट्रपति फलोअपमा त्यहाँ जानुभएको हो ।
आज बिहान १० बजेको समयमा राष्ट्रपति भण्डारी वीर अस्पतालको दन्त विभागमा पुग्नुभएको थियो । एमाले सचिव योगेश भट्टराई पनि हिजोदेखि त्यहीँ उपचाररत हुनुहुन्छ ।
टिप्पणीहरू