सभामुख स्पेन जान साँझ विमानस्थलतिर

सभामुख स्पेन जान साँझ विमानस्थलतिर

सभामुख अग्निप्रसाद सापकोटा आज साँझ एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । उहाँ सवा ८ बजे विमानस्थल पुग्नुभएको हो ।

राति ८:५० बजेको कतार एअरवेजको उडानबाट दोहातर्फ लाग्नु भएको छ । स्रोतका अनुसार सभामुख सापकोटा दोहा हुँदै स्पेन जान लाग्नुभएको हो ।

उहाँको विदेश भ्रमणबारे कहिँ कतै औपचारिक उल्लेख छैन ।

टिप्पणीहरू