चितवनमा इ–टोकन लागू
यातायात व्यवस्था सेवा कार्यालय, वाग्मती प्रदेश, भरतपुरले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गर्ने भएको छ । आइतबारदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने कार्यालयले जनाएको छ ।
स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुरको वेबसाइट मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन्
कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले अद्यावधिक गर्नुपर्ने छ ।
टिप्पणीहरू