भीम रावललाई गेटमै कार्ड खोजेपछि…
नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई महाधिवेशनका स्वयमसेवकहरूले गए राति गेटमै रोक्ने प्रयास गरेका छन् । उनीहरूले कार्ड देखाएर मात्रै भित्र छिर्न आग्रह गरेका थिए ।
नेता रावलले झोलाबाट कार्ड निकाल्न थालेपछि अन्य स्वयमसेवकले भने कार्ड नदेखाइ भित्र जान भनेका थिए । त्यसपछि उनी हलभित्र छिरेका हुन् ।\
टिप्पणीहरू