नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुगेको छ । हालै गरिएको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुुकको जनसंख्या तीन करोड नाघेको हो ।

यसअघि २०६८ मा भएको जनगणनाबमोजिम नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसअनुसार पछिल्लो १० वर्षमा मुलुकमा ३८ लाख ८३ हजार ५ सय ५१ जनसंख्या थपिएको छ ।

टिप्पणीहरू