सशस्त्र प्रहरी प्रमुखबाट भोलि बिहान सबेरै पञ्चबली

सशस्त्र प्रहरी प्रमुखबाट भोलि बिहान सबेरै पञ्चबली

सशस्त्र प्रहरी बल नेपालका आईजीपी शैलेन्द्र खनालले भोलि बिहान साढे ४ बजेदेखि ललितपुरको बगलामुखीमा संकल्प पूजा गर्न लागेका छन् । कुम्भेश्वरस्थित बगलामुखीमा भोलि पञ्चबली दिने कार्यक्रम रहेको त्यहाँका पुजारीले बताएका छन् ।

सशस्त्रको निशान भगवतीको रुपमा रहेकी बगलामुखीमा भोलि दिइने पञ्चबलीको निम्ति सबै तयारी पूरा भएको छ । खनाल बिहान ४ बजे मन्दिर पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू