माधव नेपाल बाहिर, झलनाथ भित्र
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिनु भएको छ ।
प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि पूर्ववतः कार्यक्रममा सहभागी हुन भन्दै अध्यक्ष नेपाल वालुवाटार बैठकवाट निस्किनु भएको हो । नेपाल बाहिरिए पनि बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल भने सहभागि हुनुहुन्छ ।
टिप्पणीहरू