युद्ध लड्न भारतले थिएटर कमाण्डहरू बनाउने

युद्ध लड्न भारतले थिएटर कमाण्डहरू बनाउने

भारतीय सेनाले थिएटर कमाण्डहरूको सिर्जना गर्न लागेको छ । थिएटर कमाण्डहरू सिर्जना गर्ने भारतीय सेनाको महत्वाकांक्षी योजनालाई प्रतिरक्षामा सबैभन्दा ठूलो सुधार भन्न थालिएको छ ।

नयाँ थिएटर कमाण्ड मोडेलमा हालसम्म जमिनका लागि दुई, हवाई र सामुन्द्रिक सञ्चालनका लागि एक–एक कमाण्ड गरि चारवटा कमाण्डको योजना बनाइएको छ ।

विस्तृत मोडालिटी तयार हुन बाँकी रहेकाले पूर्ण सञ्चालनको निम्ति अझै दुई–तीन वर्ष कुर्नुपर्ने जनाइएको छ ।

टिप्पणीहरू