हिजो टुँडिखेलमा जे देखियो

हिजो टुँडिखेलमा जे देखियो

गुरुङ समुदायले आफ्नो नयाँ वर्षलाई स्वागत ‘तमु ल्होसार’ पर्व राजधानीमा बिहीबार भव्यताका साथ मनाएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित पर्वमा प्रधानमन्त्री शेरबहादुर देउवा पुग्नुभएको थियो ।

परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषले विभिन्न झाँकी समेत प्रस्तुत गरेका थिए । साँझसम्म आयोजत कार्यक्रमा कैद गरिएका केही तस्बिर :

टिप्पणीहरू