भारतलाई फ्रान्सेली लडाकु विमान

भारतलाई फ्रान्सेली लडाकु विमान

भारतीय वायुसेना (आईएएफ) ले फ्रान्सबाट तीन वटा लडाकू विमान किनेको छ । भारतले फ्रान्सबाट खरिद गर्न लागेका चारमध्ये मंगलबार तीन वटा राफेल लडाकू विमान प्राप्त गरेको हो ।

ती विमानलाई फ्रान्सले आफ्नो इस्ट्रेस–ले ट्यूब एयर बेसमा हस्तान्तरण गरेको हो । ती विमान फेब्रुअरी १५ देखि १६ तारिखसम्म भारत आइपुग्ने बताइएको छ ।

 

टिप्पणीहरू