राष्ट्रपति भण्डारी टिचिङ हस्पिटलमा

राष्ट्रपति भण्डारी टिचिङ हस्पिटलमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान महाराजगञ्ज नजिकैको त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ बिहान पौने ९ बजे त्यहाँ पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणको निम्ति अस्पताल पुग्नुभएको बताइएको छ । तर,उहाँ कस्तो खालको परीक्षणको लागि टिचिङ अस्पताल जानुभएको भन्नेबारे शीतल निवास र अस्पताल स्रोतले केही पनि खुलाएको छैन ।

टिप्पणीहरू