एमाले महासचिव निर्वाचन आयोग पुगे

एमाले महासचिव निर्वाचन आयोग पुगे

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । एमाले प्रतिनिधिहरु साढे १२ बजे बहादुर भवनस्थित आयोग कार्यालय गएका हुन् ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली दलबलसहित आयोगको कार्यालय पुगेको छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरिएको छ ।

टिप्पणीहरू