काठमाडौंमा ११ जना बन्दकर्ता समातिए

काठमाडौंमा ११ जना बन्दकर्ता समातिए

काठमाडौंका विभिन्न स्थानबाट ११ जना बन्दकर्ता समातिएका छन् ।

उपत्यकाका जमल, चावहिल, स्वयम्भू, नयाँ बसपार्कलगायतका स्थानबाट उनीहरुलाई समातिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

टिप्पणीहरू