०९ पुस २०८२, बुधबार | 24 Dec 2025, Wednesday
जन आस्था
फागुन २२, २०७८
0 shares
ओखलढुङ्गामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका(४ जरायोटार बस्ने ६५ वर्षीय टिकाराम खतिवडाको हिजो घर नजिकैको कवासे भीरबाट लडेर मृत्यु भएको हो ।
टिप्पणीहरू