१९ मंसिर २०८२, शुक्रबार | 05 Dec 2025, Friday
जन आस्था
बैशाख ७, २०७७
0 shares
धादिङ, गजुरीका बासिन्दाले कृषि सामग्री सँस्थानमा आएको मलको मोटरमा कोरना भाइरस हुनसक्ने भन्दै वितरणमा रोक लगाएका छन्। जिल्लाभर वितरण हुने यो मल बोकेको ट्रक आइपुग्नासाथ बिहान दस नबज्दै जनता उर्लिएर प्रतिक्रिया जनाएका हुन् ।
टिप्पणीहरू