वीरगञ्जमा भन्सार छलिएको कपडा बरामद

वीरगञ्जमा भन्सार छलिएको कपडा बरामद

वीरगञ्जमा भन्सार छलेर भित्र्याइएको कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको छ । हिजो दिउँसो स्थानीय बसपार्कमा छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट खटिएको तीन जनाको टोली र बीओपी वीरगञ्जबाट खटिएको चार जनाको टोलीले ती कपडा बरामद गरेको हो ।

एक लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको उक्त कपडालाई आज भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

टिप्पणीहरू