प्याराग्लाइडि

पोखराको प्याराग्लाइडिङमा फेरि सिण्डिकेट !

– यदुनाथ बञ्जारा जहाँ खुला प्रतिस्पर्धा त्यहाँ सुपथ मूल्य, जहाँ एकाधिकार त्यहा महँगीको मार भन्ने विश्वव्यापी मान्यता छ । खुला बजार अर्थनीतिले प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार गरेको छ किनकि उपभोक्ता हितको लागि यो नीति उत्कृष्ट मानिन्छ । कार्टेलिङ अर्थात एकाधिकारले ब्यापारीलाई मनग्य फाइदा त देला तर उपभोक्ताको ढाड राम्रैसँग सेकाइएको हुन्छ एकाधिकार भएको ठाउँमा उपभोक्ताले छानेर, रोजेर सेवा लिन पाउँदैनन् । त्यहाँ ‘खाए खा नखाए घीच’ भनेझैँ ट्र्यापमा पारेर सेवा बे…