रवि र छवि
रवि र छविः पहिले साझेदार,जेलभित्र बेखबर
पहिले व्यवसायिक साझेदार,अहिले छैन बोलचाल ! प्रसंग हो सहकारी ठगीमा एउटै कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बञ्जाडे जोशीको । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि र छवि भैरहवा कारागारमा छन् । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छवि रुपन्देही जिल्ला अदालतको आदेशबमोजिम गत माघदेखि पुर्पक्षका लागि थुनामा छन् भने प्रबन्ध निर्देशक रवि गत हप्ता मात्र कारागार…